चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि
केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । काठमाडौँ/चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६:५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम … Continue reading चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed