काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का, धेरैबेर हल्लायो

 काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । लामो अवधिसम्म भूकम्पको कम्पन गएको हो । ८ मिनेटपछि पनि सानो कम्पन भएको छ । बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यसअघि पुस १८ गते दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो । दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको … Continue reading काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का, धेरैबेर हल्लायो