दक्षिण कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो
काठमाडौं/ दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । ज्यान गुमाउनेमा ३७ महिला र २५ पुरुष छन् । १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण-पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । १ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७-८०० … Continue reading दक्षिण कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed