प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ आयोजना हुँदै

नेपालको ईतिहासमा पहिलो पटक दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको छ । सम्मेलनमा देश/विदेशका बाँसविज्ञ तथा व्यवसायी सहभागी हुन्छन् खोटाङ/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुनमा आयोजना गर्न लागेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’लाई प्रभावकारी बनाउन प्रदेशस्तरीय कार्यक्रम तय गरिएको छ । बाँसको उपयोगिता, सम्भाव्यता, प्रभावकारिता र बजारीकरणका लागि आगामी फागुन–१५, १६ र १७ गतेसम्म … Continue reading प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ आयोजना हुँदै