भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन
भारतको आर्थिक सुधारका रचयिता मानिने पूर्वप्रधानमन्त्री मनमोहन सिंहले आफ्नो कार्यकालमा भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरेकाले भारतलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि सिंहलाई दिइन्छ। नयाँ दिल्ली/ भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । सिंह बिहीबार घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान … Continue reading भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed