अन्तर्राष्ट्रिय उत्सव र पर्यटकीय गतिविधि पर्यटन प्रवर्द्धनमा उपयोगी
काठमाडौँ/नेपालमा यतिखेर मुख्य पर्यटकीय याम सकिएको छ । हिउँदको याम जाडो हुने भएकाले तुलनात्मक रुपमा विदेशी पर्यटक कमै आउँछन् । डिसेम्बर १५ पछि नेपाल आएका विदेशी पर्यटक बिस्तारै गन्तव्य मुलुक फर्किन्छन् । अक्टोबर, नोभेम्बर र डिसेम्बरमा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । शरद् ऋतु पर्यटनको मुख्य ‘सिजन’ मानिन्छ । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका … Continue reading अन्तर्राष्ट्रिय उत्सव र पर्यटकीय गतिविधि पर्यटन प्रवर्द्धनमा उपयोगी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed