केयुको सिनेटले ग्रेस लिष्ट सच्याउने निर्णय गर्यो
काठमाडौं/ काठमाडौं विश्वविद्यालयको पछिल्लो दीक्षान्तको ग्रेस लिष्टमा अनुत्तीर्ण सात विद्यार्थीको नाम समावेश भएको पाइएको भन्दै ९८ औँ सभाको आजको बैठकले ग्रेस लिष्ट सच्याउने निर्णय गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युतप्रसाद वाग्लेले ती विद्यार्थीको नाम कसरी सूचीमा पर्न गयो भन्नेबारेमा छानबिन सुरु भएको र ती विद्यार्थीले प्रमाणपत्र नलिएको बैठकलाई जानकारी गराएका थिए । के थियो … Continue reading केयुको सिनेटले ग्रेस लिष्ट सच्याउने निर्णय गर्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed