रामेछापका किसानले यस वर्ष पौने २३ करोड रुपैँयाको जुनार बेच्दै

रामेछाप/मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नं ६ को ओख्रेनी, वडा नं ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा न ४ सालु र वडा नं १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि टिपेर बिक्री गर्न थालिएको हो । गत वर्षको … Continue reading रामेछापका किसानले यस वर्ष पौने २३ करोड रुपैँयाको जुनार बेच्दै