पत्रकार महासङ्घको केन्द्रीय अध्यक्षमा निर्मला शर्माको जीत निश्चित

काठमाण्डौ / नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार केही मत गन्न बाँकी भए पनि शर्माको गन्न बाँकी भन्दा बढी मतान्तर भइसकेको छ । गएरातिसम्मको मतगणनामा शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टभन्दा एक हजार मतले अगाडि छन् । शर्माको जीतसँगै नेपाल पत्रकार महासङ्घले इतिहासमा पहिलो पटक महिला नेतृत्व … Continue reading पत्रकार महासङ्घको केन्द्रीय अध्यक्षमा निर्मला शर्माको जीत निश्चित