पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ / यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जीवी खनालले जानकारी दिएका छन् । मंसिर २८ गते केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचनका लागि केन्द्र, … Continue reading पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा