कांग्रेसले गण्डकी प्रदेशसभा सदस्यमा सुनिता थापालाई सिफारिस गर्यो

काठमाडौं/नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा रिक्त प्रदेश सभा सदस्य (सांसद)मा सुनिता थापालाई पठाउने निर्णय लिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई प्रदेश सभा सदस्य(सांसद) बनाउने निर्णय गरेको हो । कांग्रेसबाट प्रदेश सभा सदस्य (सांसद)मा नियुक्त विमला गौचनको मृत्यु भएका कारणले समानुपातिक सूचीमा गौचन पछि रहेकी … Continue reading कांग्रेसले गण्डकी प्रदेशसभा सदस्यमा सुनिता थापालाई सिफारिस गर्यो