राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई नियुक्ति पत्र प्रदान

काठमाडौँ /सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तलाई नियुक्ति पत्र प्रदान गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले आइतबार साँझ मन्त्रालयमा प्रमुख आयुक्तमा डा. सुरेश आचार्य, आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । मन्त्री गुरुङले पत्र हस्तान्तरणसँगै उनीहरूलाई सफल कार्यकालको शुभकामना … Continue reading राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई नियुक्ति पत्र प्रदान