‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव
खोटाङ / दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ । मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवका लागि मुन्दुम ट्रेलसँग जोडिएका वडाका … Continue reading ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed