संगठन बलियो बनाउन नेपाली कांग्रेस काभ्रेका सबै वडामा खट्ने

बनेपा / नेपाली कांग्रेसले पार्टी संगठन बलियो बनाउन काभ्रेका १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा पुग्ने भएको छ । पार्टीले घोषणा गरेको १०० दिने विशेष अभियान अन्तर्गत जिल्लामा विभिन्न गतिविधी सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए । उनका अनुसार, १ सय ३५ वटै वडा र १३ वटै स्थानीय … Continue reading संगठन बलियो बनाउन नेपाली कांग्रेस काभ्रेका सबै वडामा खट्ने