महिला उद्यमी महासंघले अस्ट्रेलियामा ‘मेड इन नेपाल एक्स्पो–२०२४’ गर्ने
महिला उद्यमी महासंघ नेपाललले नेप्को इन्टरटेन्मेन्टसँगको सहकार्यमा अस्ट्रेलियाको मेलवर्नमा ‘मेड इन नेपाल एक्स्पो–२०२४’ को आयोजना गर्ने भएको छ। मेलवर्नमा हुने उक्त एक्स्पो डिसेम्बर १४ र १५ मा हुने महासंघ अध्यक्ष शोभा ज्ञवालीले बताइन्। नेप्को इन्टरटेन्मेन्टसको आयोजनामा हुन लागेको सो मेलामा महिला उद्यमी महासंघ नेपालले सह–आयोजकको रूपमा भूमिका निर्वाह गर्ने अध्यक्ष ज्ञवालीले बताइन्। ‘महिला उद्यमी महासंघ … Continue reading महिला उद्यमी महासंघले अस्ट्रेलियामा ‘मेड इन नेपाल एक्स्पो–२०२४’ गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed