विकास परियोजनाले कालीगण्डकी नदीको अस्तित्व सङ्कटमा पर्ने चिन्ता
गण्डकी/ मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तने ‘कालीगण्डकी बचाऔँ अभियान’ले जनाएको छ । उक्त अभियानले विज्ञप्तिमार्फत सरकारले प्रस्तावित … Continue reading विकास परियोजनाले कालीगण्डकी नदीको अस्तित्व सङ्कटमा पर्ने चिन्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed