पृथ्वीराजमार्ग: छिर्कनेदेखि देउरालीसडक खण्ड आजदेखि दैनिक साढे चार घण्टा बन्द

दमौली/ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडक खण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो । उक्त सडकखण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन … Continue reading पृथ्वीराजमार्ग: छिर्कनेदेखि देउरालीसडक खण्ड आजदेखि दैनिक साढे चार घण्टा बन्द