पाठेघरको मुखको क्यान्सरबाट हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप
काठमाडौँ / आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा … Continue reading पाठेघरको मुखको क्यान्सरबाट हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed