आज कात्तिक पूर्णिमाः नमोबुद्ध जात्रा, बौद्ध धर्मावलम्बीको ‘पितृ’ सम्झने मेला

कात्तिक शुक्ल पूर्णिमा तिथि, शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको भनिइएको दिन । ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान काभ्रेपालञ्चाेकको नमोबुद्ध नगरपालिका–११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागिरहेको छ । श्रद्धालुहरुले हिजै रातीबाट दीप प्रज्वलन गरेर मेलाकाे सुरु गरिसकेका छन् । यो वर्ष उक्त मेला–जात्रा यही कात्तिक … Continue reading आज कात्तिक पूर्णिमाः नमोबुद्ध जात्रा, बौद्ध धर्मावलम्बीको ‘पितृ’ सम्झने मेला