राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न जारी भएको अन्तरिम आदेश खारेजको मागसहित सर्वोच्चमा ‘भ्याकेटको निवेदन’

सामाजिक सुरक्षा भत्ता र अन्य कामका लागि राष्ट्रिय परिचपत्र अनिवार्य नगर्न जारी भएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले सर्वोच्च अदालतमा निवेदन दिएको छ । गत भदौ ७ गते न्यायाधीशहरु मनोजकुमार शर्मा र तिजप्रसाद श्रेष्ठको इजलासले जारी गरेको अन्तरिम आदेश खारेज हुनुपर्ने माग राखेर महान्यायाधिबक्ताको कार्यालयले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको हो । न्यायाधीशहरू … Continue reading राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न जारी भएको अन्तरिम आदेश खारेजको मागसहित सर्वोच्चमा ‘भ्याकेटको निवेदन’