छठ पर्वमा बाग्मती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ / पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ । एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बाग्मती … Continue reading छठ पर्वमा बाग्मती नदीमा धाप ड्यामको पानी छाडिने