‘विश्व युवा सम्मेलन २०२५ नेपाल’ काभ्रेपलान्चोकमा हुने

“विश्व युवा सम्मेलन २०२५ नेपाल” काभ्रेपलान्चोकमा हुने भएको छ। आज लोगो र वेबसाइट सार्वजनिक गरि यसवारे जानकारी गराइएको छ। जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजनामा एक सय ५० देशका युवाहरु सहभागी हुने बिश्व युवा सम्मेलन २०२५ नेपाल बारेमा पहिलोपटक सरोकारवालाहरुसंग आयोजित छलफलमा आज लोगो र वेबसाइट सार्वजनिक गरिएको हो