नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताउनुभएको छ । ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उहाँले यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको उल्लेख गर्नुभयो । परराष्ट्रमन्त्री डा देउवाले भन्नुभयो, “कम विकसित र पर्वतीय … Continue reading नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छः परराष्ट्रमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed