‘प्रचण्ड’ सुटुक्क धुलिखेलमा

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क धुलिखेल पुगेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ नितान्त व्यक्तिगत उद्देश्यले आफ्ना छोरि ज्वाईं सहित भर्खरै धुलिखेल पुगेको बताइएको छ।

पार्टी अध्यक्ष दाहाल समसामयिक राजनीतिक परिस्थितिबारे आफ्ना धारणा बनाउनका लागि धुलिखेल पुगेको अनुमान छ। अहिले उनि धुलिखेल स्थित एक रिसोर्टमा आराम गरिरहेका छन्।

उनले हिजो आइतबार माओवादी केन्द्रले राजधानीमा आयोजना गरेको ‘खबरदारी सभा’ लाइ सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments